जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १८:२८

भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस


काठमाडौं, बैशाख १२

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोलीदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आज बसेको बैठकले भोलीदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।