काठमाडौं, बैशाख १५
सरकारले मधेस आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ । सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार बादी भई चलेको मुद्दा फिर्ता लिइएको जानकारी दिनुभयो ।
उहाँले सार्वजनिक गर्नुभएको व्यक्तिगत सूचि हेर्नुहोस् :-
















प्रतिक्रिया दिनुहोस्