जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १६:३६

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसहित ७ अध्यादेश जारी (सूचीसहित)


काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरकारको सिपाmरिशमा आज संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनसहितका सात अध्यादेश जारी गर्नुभएको हो ।