जनता टाइम्स

३१ बैशाख २०७८, शुक्रबार १५:०८

मन्त्रिपरिषद्मा पुरानै मन्त्रीलाई निरन्तरता (फोटोफिचर)


काठमाडौं, बैशाख ३१

केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएसँगै उहाँको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मन्त्रीपरिषद्मा दोहोरिनुभएको उहाँहरुले साविककै मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीसँगै उहाँको मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।