जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार १२:३९

बादललाई जिताउन अध्यक्ष ओलीको अपील (पूर्णपाठ)


काठमाडौं, जेठ ५

नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएको छ ।