जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार ११:४५

आज देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लााहकार सुर्य थापाले जानकारी दिनुभयो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।