जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १६:३०

गोकर्ण बिष्टले निकाले एमालेको एकता जोगाउने सूत्र (भिडियोसहित)


काठमाडौं, जेठ २७ । एमाले नेता गोकर्ण बिष्टले संस्थापन र माधव नेपाल समुहभित्र रहेका अतिवादीलाई परास्त गर्दै पार्टी एकता जोगाएरै छाडने उदघोष गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्काउने घोषणालाई प्रष्ट पार्न र माधव समुहको कार्वाही फिर्ता लिएर एकता जोगाउन आग्रह गरिएको र माधव समुहले एकताबिरोधी काम नगर्ने बिषय नै एकताको आधार रहेको बिष्टको भनाई छ ।

दुवैको आत्मसम्मान जोगिने गरी बीचको बाटो खोजौं, सम्मानित सर्वाेच्च अदालतको फैसलालाई पार्टीले एकतावद्ध भएर सामना गर्ने गरी सहमति खोज्ने हाम्रो प्रयाश छ,’ बिष्टले भन्नुभयो ।

हेर्नाेस भिडियो