काठमाडौ., जेठ ३१ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल एमाले उपाध्यक्ष बामदेव गौतमको निवासमा पुग्नुभएको छ । एमाले स्थायी कमिटी बैठकमा सहभागिताको बिषयमा छलफल गर्न उपप्रधानमन्त्री पौडेल बामदेव निवास पुग्नुभएको हो ।
उहाँहरुबीच यही असार २ गते बोलाइएको स्थायी कमिटी बबैठकमा सहभागिताको विषयमा छलफल भैरहेको छ । पौडेल भैँसेपाटीस्थित गौतमको निवास पुग्नुभएको हो । माधव नेपालले नयाँ पार्टी बनाएर त्यतै जान्छु भनेर सार्वजनिक घोषणा गर्नुभएका गौतमलाई मनाउन पौडेल जानुभएको हो ।













प्रतिक्रिया दिनुहोस्