जनता टाइम्स

१२ असार २०७८, शनिबार ११:४५

डुवानमा पर्यो काठमाडौंको मुख्य शहर (फोटोफिचर)


काठमाडौं, असार १२ । गए रातीदखि परेको अबिरल बर्षाले काठमाडौंको बिभिन्न स्थान डुवानमा परेको छ । बर्षाले काठमाडौंको मुख्य शहर भोटेबहाल डुवानमा परेको छ । तस्विर सौजन्य : फोटो पत्रकार न्हुच्छेमान डंगोल