काठमाडौं, असार १३ । नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । आज बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।
स्थायी कमिटीका एक सदस्यका अनुसार बैठकमा पार्टीको आन्तरिक विवाद,सर्वोच्चका पछिल्ला फैसला,आगामी निर्वाचन र महाधिवेशनका बिषयमा छलफल हुनेछ । यस्तै बैठकमा बिधान महाधिवेशनको बिषयमा समेत छलफल हुनेछ ।













प्रतिक्रिया दिनुहोस्