जनता टाइम्स

१८ असार २०७८, शुक्रबार २०:४०

उमेर ढल्किदो, करिश्माको सुन्दरता लोभलाग्दो, हेरौँ तस्विरहरू


काठमाडौं, असार १८

नेपाली अभिनेत्री करिश्मा मानन्धरको ढल्किदो उमेरमा पनि सुन्दरता भने लोभलाग्दो छ । १४ वर्षको उमेरदेखि ‘सन्तान’बाट करिअर सुरु गर्नुभएको उहाँ हाल ४६ औं बसन्त पार गरिसक्नुभयो । तर सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ । उहाँले सामाजिक सञ्जालमा दिनहुँ राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा सुन्दरता भने बढेको सहजै अनुमान गर्न सकिन्छ ।

आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्ने उहाँ दैनिक व्यायामदेखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिनुहुन्छ । उहाँले २०७५ सालमा बी प्लस ल्याएर एसईई उत्तिर्ण गर्नुभएको थियो ।