काठमाडौं, असार २८
प्रदेश नम्बर १ का मूख्यमन्त्री सेरधन राईले आजको सर्वोच्चको फैसलाले मुलुकमा गम्भीर संकट पैदा भएको बताउनुभयो ।
उहाँले सर्वोच्चको आदेशले संसदीय व्यवस्था र दलिय प्रणालीको मुलमर्ममा नै नाङ्गो प्रहार भएको उहाँले सामाजिक सञ्जालमा राख्नुभएको छ ।
उहाँले लेख्नुभएको छ,‘सर्बोच्चको फैसलाले मुलुक गम्भीर सड्ढट र अस्थिरतामा धकेलियो ! संसदीय ब्यवस्था र दलिय प्रणालीको मुल मर्म मै नाङ्गो प्रहार !’













प्रतिक्रिया दिनुहोस्