जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १६:०५

घर नजिकैको खोलामा युवा संघले शंख फुकेर जलायो माधव नेपालको पुत्ला (फोटोफिचर)


काठमाडौँ, साउन ४ । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघले पार्टी नेता माधव नेपालको पुत्ला बनाएर जलाएका छन् । उनीहरूले शव बोक्ने खट बनाएर पुत्ला राखेर बालकुमारीस्थित खोला किनारमा लगेर जलाएका हुन् । युवा संघले शंख फुकेर पत्लालाई खोला किनारामा लगेर जलाएका हुन् ।