काठमाडौं । महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई भएको कुरा हो । तर, केही बैज्ञानिकहरुले अनुसन्धानबाट हामीले थाह नपाएको केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन, जुन यी दुवै यौनाङ्गको बिषयमा केन्द्रित रहेको छ ।
यी दुवै यौनाङ्ग उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन ? भन्ने विषयमा बैज्ञानिकहरुले रोमाञ्चक तथ्य बाहिर ल्याएका हुन । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला र पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन, जब उत्तेजना शुरु हुन्छ ।
यौन सम्पर्कको समयमा महिला र पुरुष दुवैको यौन अंगमा घर्षण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढने गर्छ । बैज्ञानिक अध्ययनअनुसार सामान्य अवस्थामा महिलाको योनीको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ ।
पुरुषको लिंगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनीको भंगाकुरको लम्बाई सामान्य अवस्थामा एक इञ्च हुन्छ तर उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च मात्रै रहेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्