जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार २२:०५

महिलाहरु श्रीमानको हरेक कुरामा जासुस गरिरहन्छन् ! सात तथ्यसहित



एक अध्ययन अनुसार महिलाहरुले केही कुरा सधै गोप्य राख्ने गरेको पाइएको छ । ती के के हुन् धेरैलाई नहुन सक्छ । गोप्य कुरा नजिकका साथी र श्रीमानलाई समेत थाहा हुँदैन ।

– एक महिलाले अर्की महिलाको डाहा गर्दछन् । तर, पुरुषलाई यो थाहा हुँदैन कि एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरीरको फिगरको पनि डाहा गर्ने अध्यनले देखाएको छ ।

– महिलाहरुले आफ्नो पूर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसँग कुन केटीसँग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुँदैछ भने चियो चर्चा गर्छन् ।

– महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकीलुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।

– महिलाहरु आफ्नो शरीरलाई देखाउन चाहन्छन् । र आफ्नो शरीरलाई नै मन पराउने गर्दछन् । उनीहरुले पुरुषहरुलाई आफ्नो शरीर देखाएर आर्कषित गर्छन् ।

– प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गर्छन।

– धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् । किनभने पुरुषहरु महिनावारी हुँदैन । पुरुषलाई नै महिनासम्म बच्च कोमा राख्नु पर्दैन । बच्चा जन्मानु पर्दैन, त्यस बखत हुने पीडा खप्नु पर्दैन । यस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।

– महिलाहरु प्रायः आफ्नो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागि गोप्य रुपमा जासुस गरिरहेका हुन्छन् । एजेन्सी