संसारभरि नै एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको व्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छ । महिलाले ‘यौन’ चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ सोही अध्ययनले देखाएअनुरूप महिलाले ‘यौन’सम्बन्ध राख्न चाहेको समयमा देखाउने ८ व्यवहारको चर्चा गरिएको छ ।
१. महिला अनपेक्षित रुपमा तपाईको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईकालाई छुने बहाना खोजिन् भने बुझ्नोस्, उनमा ‘यौन’चाहना जागेको छ ।
२. कुनै महिलाले खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थालिन् भने पनि उनको चाहना बुझ्नुपर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
३. यदि स्त्रीले तपाईको नजिक भएर लामो-लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नुभो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु ‘उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् ।
४. महिलाहरु ‘उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिँदोगरी पुरुषका ‘संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
५. यदि कुनै पनि स्त्रीले तपाईसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नुभो वा धेरै समय तपाईसँग बिताउन चाहेको बुझ्नुभो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
६. स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता लक्षण हुन् ।
७. यदि तपाईसंग रहेकी स्त्रीले तपाईलाई अंगालिरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईसंग संसर्ग गर्न मन छ ।
८. अझ स्त्रीले तपाईको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ भन्ने वा त्यसमा पल्टिनेजस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।













प्रतिक्रिया दिनुहोस्