जनता टाइम्स

१० श्रावण २०७८, आईतवार २२:०६

लामो समय यौन सम्पर्क नगर्दा आउछ यस्ता समस्या



कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारिररीक सुखभोरग नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर रु यदि तपाईंले लामो समयसम्म शारिररीक सुखरभोरग राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरै परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय सम्पर्क नगर्दा भएको हो भनेर ।

सम्बन्धमा तितोपना


कुनै समय तपाईं आफ्नो जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन ।
यसको एक प्रमुख कारण लामो समय शाररिरीक सुरखभो’ग नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो सम’स्या बढी देखिन्छ । लामो समय शारिरीक सुखभोग नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन

लामो समयसम्म शारिरी’क सुखभोग नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग शारिरीक सुखभो’ग नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै घटेर जान्छ ।

थकान महसूस

तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म शारिरीक सुखभोग नगर्नु पनि एक हुन सक्छ । नियमित शा(रिरीक सुखभो’ग गर्ने व्यक्तिले लामो समयसम्म शारि’रीक सुखभो’ग गरेन भने मानसिक दवा’व र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने –
लामो समयसम्म शारि’रीक सुखभोग नगरेका व्यक्तिमा देखिने प्रमुख स’मस्यामध्ये एक हो, निद्रा नलाग्नु । लामो समयसम्म शारि रीक सुखभो ग नगर्दा राति निद्रा नलाग्ने सम’स्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमता
सामान्य रुघा–खोकी कहिलेकाहीँ शाररिरीक सुखभोरग गर्दा नै ठीक हुन सक्छ । शारिरीक सुखभोगले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अ’वस्थामा तपाईंमा इम्युनिटी पावर बढेर जान्छ । जसका कारण सामान्य खोले बिमा’रीबाट शारि’रीक सुखभोग गर्दा पनि छुट्करा पाइन्छ ।
तर, तपाईंले लामो समयसम्म शारि’रीक सुखभो’ग गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमा’री रुघा–खोकीबाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण

लामो समय शारि’रीक सुखभो’ग नगर्दा तपाईंको गोप्य अंग मा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारिरीक सुखभोग नगर्नु भनको यौ ना’ङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौ ना’ङ्ग कमजोर हुन्छ ।
एक रिसर्चका अनुसार लामो समयसम्म शा’रिरीक सुखभो’ग नगर्ने महिलाको यौ ना’ङ्गको छाला कम’जोर र पातलो हुन जान्छ । जसले गर्दा यौनाङ्गमा संक्रमण हुने ख’तरा पनि बढी हुन्छ ।