धनकुटा, साउन १४ । जिल्लाको पाख्रीबास नगरपालिका–३ मा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा ७७ वर्षीय धनबहादुर विश्वकर्मा पक्राउ परेका छन् । विश्वकर्मालाई ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विकमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
७ वर्षीया बालिका बलात्कृत, ७७ वर्षीय वृद्ध पक्राउ













प्रतिक्रिया दिनुहोस्