काठमाडौँ, साउन ३१ । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ब्यक्ती र धर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए ? भन्दै प्रश्न गर्नुभएको छ ।सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।
केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा महायज्ञमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको खुब चर्चा भएको थियो ।
प्रचण्ड स्वयम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा प्रचन्डले गरेको भैसी पुजाको चौतर्फी विरोध पनि भएको थियो । प्रचण्ड प्रधानमन्त्री हुदाँ भैसी पुजा गरेको भन्दै कम्युनिष्ट नेताहरुबाट समेत खुलेर प्रचण्डको आलोचना भएको थियो ।
बाँस्कोटाको ट्विट
ब्यक्ति र धर्म संस्कृति जोडिएकै छ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिएरुजलारी र राम मन्दिरको विरोध चै किनरुयुरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने।













प्रतिक्रिया दिनुहोस्