जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १४:५६

ठेकेदारले अलपत्र पारेपछि हिलाम्य गोदावरी सडकखण्ड, यात्रा गर्न सकस (तस्बिरहरू)


ललितपुर, भदौ ६

ललितपुरको गोदावरी सडक पछिल्लो समय भत्केर हिडि नसक्नु छ । यस सडकअन्तर्गत हरिसिद्धि, ठैव र बाँडेगाउँ कालोपत्रेका लागि काम गर्दा गर्दै ठेकेदारले छोडेपछि हिलाम्य बनेको हो ।

तस्विर : न्युज कारखाना