काठमाडौं, भदौ १२ । देशैपिच्छे संस्कृति र इतिहास अलग–अलग भएसँगै देश अनुसार कानून पनि फरक नै हुन्छ। यौनका विषयमा पनि देशैपिच्छे फरक–फरक कानून रहेको पाइन्छ । कतिपय देशमा कानूनले नै खुलेआम यौन सम्बन्ध राख्न छुट दिएको छ भने कयौं कतिपय देशमा यौनका बारेमा खुलेर कुरा गर्न समेत प्रतिबन्ध लगाएको छ । कतिपय देशमा अनौठा-अनौठा व्यवस्था छन् ।
स्पेन : स्पेनमा समुद्री किनारमा यौन राख्न प्रतिबन्ध छ । यदि यसो गरेको भेटिए जेल सजायसम्मको व्यवस्था छ । यतिमात्र नभएर दण्डका रुपमा ७५ हजार डलर तिर्नु पर्ने कानूनी प्रावधान छ ।
अमेरिका : अमेरिकाको ओरिगनमा यौन सम्बन्धका बेला पुरुषले महिला पाटर्नरलाई अपशब्द बोल्न मनाई छ । यदि बोलेको पुष्टि भएमा कानुन अनुसार कारवाही हुन्छ ।
इण्डोनेसिया : यहाँ हस्तमैथुन गर्ने व्यक्तिलाई तत्काल फाँसीको सँजाय दिने कानुन छ ।
ओहियो : यो देशमा पुरुषको तस्विर अगाडी पनि महिलाले कपडा फुकाल्न नपाउने कानूनी व्यवस्था छ ।
ऐरिजोना : यहाँको अदालतले महिलाको छाती अर्थात ब्रेस्टलाई प्राइभेट अंगको रुपमा राखेको छैन।
हङकङ : हङकङमा यदि पतिले पत्नीलाई धोका दियो भने उसको ज्यान लिने अधिकार पत्नीलाई दिएको छ । तर, हातहतियार भने प्रयोग गर्न पाइदैन ।
बुडापेष्ट : यो देशमा बत्ती बालेर यौन सम्पर्क गर्नु अवैध मानिन्छ । बत्ती तथा उज्यालो हटाएर मात्रै यौन गर्नुपर्ने प्रावधान छ ।













प्रतिक्रिया दिनुहोस्