जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार ११:१९

वाउ कर्णाली : सुन्दर हिमाल (फोटोफिचर)


हुम्ला, भदौ १२ । हुम्ला, मुगु,जाजरकोट र डोल्पाका उच्च भागमा रहेका विभिन्न पाटन तथा हिमाल । जडिबुटी संकलन तथा जथाभावी बस्ती बसाउने होडबाजीले यहाँको सौन्दर्य नै गुम्ने खतरा बढेको छ । तस्विर : ज्युज कारखाना