जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार १२:५१

श्रीकृष्ण जन्माष्टमी : कोरोनाको बेवास्ता गर्दै कृष्ण मन्दिरमा पूजापाठ (तस्बिरहरू)


विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको पूजाआजा गरी धुमधामका साथ मनाइएको छ । न्युज कारखाना