जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार २२:१९

खुलेको रुकुमकोट, मनमोहक दृश्य


मौसम खुलेसँगै देखिएको रुकुमकोट । यहाँका पर्यटकीय स्थल कमल दह, छिप्रिदह, युद्ध स्थल, सर्पकोट, सहिद पार्कलगायतले सुन्दरता थपेको छ ।

तस्बिर : न्युज कारखाना (जयमान बुढामगर)