जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार ०१:०६

नेपाल–भारत मैत्रीपूर्ण खेल (हेर्नुहोस् तस्विरहरू)


नेपाल-भारत मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल फुटबल १–१ गोलको बराबरीमा सकिएको हो । अबको फाइनल खेल आइतबार साँझ ५ः३० बजे रंगशालामा हुनेछ । न्युज कारखाना