जनता टाइम्स

४ असार २०७६, बुधबार १५:२८

माइतीघरमा गुठी विधेयक विरुद्ध विशाल खबरदारी सभा (फोटोफिचर)


काठमाडौँ — माइतीघरमा गुठी विधेयक विरुद्ध विशाल खबरदारी सभा भएको छ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंका खबरदारी सभा भएको हो । खबरदारी सभामा भाग लिनका लागि गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् ।

खबरदारी सभाका केहि तस्बिरहरु