जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १४:४६

तस्बिरमा राजधानीमा मनाइएको कुशे औँसी


भाद्रकृष्ण औँसीका दिन काठमाडौंको गोकर्णमा मृत्यु भएका आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्दै । आज बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई पिण्ड तथा सिदा दान गर्दछन् । काठमाडौंको गोकर्णमा पितृलाई तर्पण, पिण्डदानसहित श्राद्ध गर्नेहरू