काठमाडौं, २३ भदौ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । नाराबाजी भएपछि १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ ।
संसदमा एमाले सांसदहरुको नाराबाजी












प्रतिक्रिया दिनुहोस्