जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार १८:२८

पछि धकेलियो एमालेको विधान महाधिवेशन, यस्तो छ कारण


काठमाडौं, भदौ २६ । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । आजको स्थायी कमिटी आजको असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म आयोजना गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकले आन्तरिक तयारी नपुगेको कारण बिधान महाधिवेशनको मिति केही पर सारेको बताउनु भयो ।