जनता टाइम्स

३० भाद्र २०७८, बुधबार २२:३२

ओलीलाई सुन्न उर्लियो जनसागर (फोटोफिचर)


रुपन्देही, भदौ ३० । एमाले अध्यक्ष केपी शर्मा ओलीको सुन्न रुपन्देहीमा कार्यकर्ता ओइरिएका छन । सत्ताबाट बाहिरिएपछि पहिलो पटक ओली रुपन्देही आइपुग्दा कार्यकर्तामा निकै उत्साह देखिएको छ । ओलीलाई सुन्न आउनेको संख्या बढेपछि ‘कार्यकर्ता भेला’ भनिए पनि उपस्थितिको हिसाबले यो आमसभा बनेको थियो ।

तस्वीर : राजन काफ्ले