जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १८:४६

कोटेश्वरमा चल्यो महानगरको डोजर (तस्बिरहरू)


काठमाडौं, २६ भदौ । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।