काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह (बालेन) र पूर्वराजा ज्ञानेन्द्र शाहका बुहारी हिमानी शाहले एकै तस्विर एकसाथ सामाजिक सञ्जालमा राखेपछि अहिले पक्ष र बिपक्षमा तर्क बितर्क भइरहेको छ ।
सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएका बालेन र हिमानी दुवैले एकसाथ तस्विर लिएर एकै समयमा पोष्ट गर्नुभएको थियो ।

बिना कुनै भनाई फोटो राखेपछि कतिपयले यसलाई राजनीतिक रुपमा अथ्र्याएका छन भने कतिपयले सही भनेका छन ।













प्रतिक्रिया दिनुहोस्