जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार २२:१४

६ हजार बढी एमाले नेताको स्वागतमा तयार भयो गोदावरीको सनराइज सम्मेलन केन्द्र (फोटोफिचर)


ललितपुर, असोज १४ । नेकपा एमालेको बिधान महाधिवेशन स्थल तयार भएको छ । गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रवारदेखि लागेको एमालेको प्रथम बिधान महाधिवेशन हुँदैछ । महाधिवेशनको लागि सम्मेलन केन्द्रको सवै तयारी पूरा भएको छ ।