जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १६:०३

लिम्बु समुदायको सभ्यता झल्काउने चोलुङ पार्क


लिम्बुको आदिमकालदेखि चलिआएको सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । तस्बिर : न्युज कारखाना