काठमाडौं, असोज १९ । माइकल ज्याक्सन एक सितारा, एक सुपरस्टार, एक चर्चित व्यक्तित्व, एक विवादास्पद, एक रहस्मयी मानव थिए । पप संगीतका बादशाह माइकल ज्याक्सन हामीमाझ नभएपनि उहाँका गीत गुञ्जिरहेकै छन् । जसका कारण संगीतमा उहाँको आभाष हुने गर्छ। विश्वमा अरबौंको संख्यामा उहाँका प्रशंसक छन्। करौडौंले उहाँलाई आफ्नो आदर्श मान्छन्।
माइकलबारे केही रोचक तथ्य–
-माइकल ज्याक्सनले पप संगीतलाई एक नयाँ उचाइँमा पुर्याईदिए ।
-माइकल ज्याक्सनले अहिलेसम्मको सबै भन्दा धेरै अवार्ड पाउनुभएको थियो । साथै उहाँको नाममा २३ गिनिज वर्ल्ड रेकर्ड पनि छन्।
-माइकल ज्याक्सन धेरै जोडले हाँस्नुहुन्थ्यो । एक पटक हाँस्न सुरु गरे उहाँलाई रोक्न धेरै मुश्किल हुन्थ्यो।
-माइकल ज्याक्सनलाई ईश्वरमाथि धेरै विश्वास थियो । उहाँ हरेक शो भन्दा अघि प्रार्थना पनि गर्नुहुन्थ्यो । र, हरेक अवार्ड मिलेपछि जीतको भाषणमा ईश्वरलाई धन्यवाद दिनुहुन्थ्यो ।
-माइकल ज्याक्सनलाई सर्जरीको लत लागेको थियो ।
-१९८० मा माइकल ज्याक्सनको एक बडिगार्ड जसको नाम ‘टी’ थियो। जो एक रातको लागि ३००० हजार डलर लिन्थे।
-माइकल ज्याक्सनको मन पर्ने कार्टुन क्यारेक्टर पाइनोचोको थियो।
-माइकल ज्याक्सन सेक्सका लागि कोडवर्ड प्रयोग गर्थे।
-माइकल ज्याक्सनको थ्रिलर अहिलेसम्मको सबै भन्दा ज्यादा बिक्ने एल्बम हो। यसको ४२.५ मिलियन भन्दा ज्यादा कपि बिकी सकेको छ।
-माइकल ज्याक्सन अल्फा वन एन्ट्रिपिसन डिफिसेनेसी नाक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो ।
-माइकल ज्याक्सन एक पटक तब चर्चामा आउनुभयो जब उहाँले आफ्नो दोस्रो छोरोलाई २००२ मा बरण्डाबाट बाहिर झुन्ड्याउनुभएको थियो ।
-माइकल ज्याक्सनलाई ‘लेडी डायना’ जस्तै स्टाइलिस युवती मन पर्थे।
-माइकल ज्याक्सनमाथि एक लाइब्रेरीको १ मिलियन डलर ऋण बाँकी थियो जबकी उनाँको साथमा यो भन्दा सयौं गुना बढी सम्पत्ति थियो।माइकल ज्याक्सनले ११ सेप्टेम्बर २००१ मा वल्ड ट्रेड सेन्टरमा एक मिटिगं राख्नुभएको थियो । तर कुनै कारणवश त्यो मिटिगं स्थगित गरिएको थियो। किनकी त्यो दुर्भाग्य युक्त मिति २००१ सेप्टेम्बर ११ थियो जुन दिन वल्ड ट्रेड सेन्टरमा आतंकवादी आक्रमण भएको थियो।
-माइकल ज्याक्सनको मृत्यु पछि उहाँको दराजमा सयौं अप्रकाशित गीतहरु भेटिएका थिए। यसमा केवल १० वटा गीतको लागि सोनी कम्पनीसँग २५० मिलिएन डलर एड्भान्स दिइएको थियो।
-माइकल ज्याक्सन सबैभन्दा बढी कमाउने मृत कलाकार हुन्।
-माइकल ज्याक्सन फोहोर मन पराउने व्यक्ति थिए।
-माइकल ज्याक्सनलाई चाइल्ड पोर्नेग्राफीको धेरै नराम्रो लत लागेको थियो। उहाँको बाथरुमको भित्तामा बच्चाहरूको नग्न फोटो भेटिएको थियो।
-माइकल ज्याक्सन अर्लाम लगाएर सेक्स गर्थे।
-आफ्नो अन्तिम दिनहरुमा माइकल ज्याक्सन धेरै बेशर्म हुनुभएको थियो । उहाँ भुईंमै पिसाब गरिदिनुहुन्थ्यो ।
-माइकल ज्याक्सनको अन्तिम यात्रालाई विश्वको ७ खर्बभन्दा बढी जनसंख्यामध्ये २ खर्ब ५ अर्ब मानिसहरूले प्रत्यक्ष हेरेका थिए। यो अहिलेसम्मको सबैभन्दा बढी हेरिएको लाइभ ब्रोडकास्टिङ थियो।
-माइकल ज्याक्सनको मृत्युको दिन २५ जून २००९ को ३ः१५ बजे भएको थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्