लसएञ्जल्स, असोज २१ । अमेरिकी टेलिभिजन रियालिटी स्टार र बिजनेस वुमन किम कार्दासियन चर्चामा आउनका लागि हरेक हतकण्डा अपनाउँदै आउनुभएको छ । उहाँ प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहनुहुन्छ ।
कहिले विलासी जीवनशैली त कहिले बोल्ड फोटोसुटले सामाजिक सञ्जालमा उत्तिकै छाइरहने उहाँको आदत नै भएको छ । केही समय अघि किमले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरेपछि उक्त तस्विरको चर्चा निकै भएको थियो । तस्वीरमा किम रातो रंगको पहिरनमा ‘ॐ’ वाला डिजाइनको एयररिंग कानमा झुण्ड्याउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्