काठमाडौं, असोज २४ । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जनालाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । खुल्ला प्रतिस्पर्धामा लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सहसचिवका लागि सिफारिस गरिएको हो ।
खुला प्रतिस्पर्धामा पहिलो नम्बरसहित बढुवा हुनेमा गुल्मी निवासी नम्बरमा रमेश अर्याल हुनुहुन्छ । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम पहिलो नम्बरमा सिफारिस भएको छ ।














प्रतिक्रिया दिनुहोस्