काठमाडौं, १९ कार्तिक । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिनुभएको छ । बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिनुभएको हो । आफ्नो परिवारका तर्फवाट उनले शुभकामना सन्देश प्रेषित गर्नुभएको छ। नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ।अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ।
अमेरिकी राष्ट्रपति वाइडेनबाट तिहारको शुभकामना













प्रतिक्रिया दिनुहोस्