बाजुरा, मंसिर १ । नेकपा एमाले बाजुराले सर्वसम्मत रुपमा २० जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । प्रचार बिभाग प्रमुख अमर खडकाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार सवै आकांक्षीबीच सहमति गराएर सर्वसम्मत रुपमा २० जना महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।
यी हुन प्रतिनिधि
रंगमान शाही, अज बहादुर मल्ल, सहदेब बोगटि, कालीबहादुर शाहीखुला, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनक कुमार बोहरा, अम्मरबहादुर खडका, हरीबहादुर रोकाया, मनलाल खत्री, बल्देब रेग्मि ।
महिला : राजकला सार्की, बसन्ति गुरुङ्ग, बसुन्धरा रोकाय, मनदेबी ओली, ऐना गिरी, माया कुवर ।
दलित : काँसी बिक, पदम नेपाली, मोहन नेपाली ।

प्रतिक्रिया दिनुहोस्