जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १२:३७

कांग्रेस ललितपुर २ को सभापतिमा महेश खड्का निर्वाचित


ललितपुर, मंसिर ७ । नेपाली काँग्रेसको ललितपुर क्षेत्र नं २ को सभापतिमा महेश खड्का १ सय ७९ मतसँगै विजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका उम्मेदवार महेन्द्रदेव सिंहले १ सय ३५ पाउनु भएको छ ।

विजयी हुने कार्यसमिती सचिवमा राजु महर्जन र रविन्द्र महर्जन हुनुहुन्छ भने सहसचिव दिनेश राउत र विभुषण शाक्य निर्वाचित हुनुभएको छ ।