जनता टाइम्स

१२ असार २०७६, बिहीबार १७:३३

करिश्माले ल्याइन् थ्रि जीपीए


काठमाडौं, असार १२

अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण हुनु भएको छ । आज सार्वजनिक भएको नतिजामा उहाले थ्रि जीपीए अंक ल्याउन सफल हुनु भएको हो ।

तीन दशक लामो अभिनय यात्रापछि करिश्माले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिनु भएको हो । उहाको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।