जनता टाइम्स

२० मंसिर २०७८, सोमबार ०८:२३

गुरुराज घिमिरेको हारले चन्द्र भण्डारी मर्माहत


काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे पराजीत भएपछि कांग्रेस नेता चन्द्र भण्डारी मर्माहत हुनुभएको छ । उहाँले सामाजिक सञ्जालमै आफ्नो धारणा राख्दै घिमिरेको हारले परिवर्तनका संदेश बाहकमाथि ठूलो चुनौती थपिएको भन्दै पीडा पोख्नुभएको छ ।

‘परिवर्तका संदेश बाहक गुरु धिमिरे र अष्टभुजा पाठकको मत परिणाम बाट रुपान्तरणकारीहरु माथी चुनौंति थपिएको छ । नेपाल जस्तो देशमा राजनीति विचार र ईमान्दारिता बाट मात्र चल्दैन । समय छ!!!,’ भण्डारीले लेख्नुभएको छ ।