काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एक हजार ७ सय ७५ मत गनिसकिएको छ ।
सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको मतगणनाको पछिल्लो नतिजा यसप्रकार छ
गगन थापा ११८१
प्रकाशशरण महत ५९६
प्रदीप पौडेल ५४०
मिनेन्द्र रिजाल ३१०
विश्वप्रकाश शर्मा ७२०













प्रतिक्रिया दिनुहोस्