तेहरान, ५ पुस । इरानमा समेत ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ ।
होयुएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अल्जाजिरामा समाचार छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ ।
इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको दुई डोज खोप लगाइसेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन्।













प्रतिक्रिया दिनुहोस्