काठमाडौं, पुस ८ । नेपाली कांग्रसको खसआर्य महिलातर्फ को केन्द्रीय सदस्यको मतगणना सकिएको छ । ६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी हुनुभएको छ ।
विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्