जनता टाइम्स

२४ पुष २०७८, शनिबार १३:३१

ओली निवासमा प्रधानमन्त्री देउवाको स्वागतदेखि बिदाइसम्म (फोटोफिचर)


काठमाडौं, पुस २४ । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज उहाँकै निवास बाल्कोट पुग्नुभयो । सर्वाेच्च अदालतको परमादेशबाट ओलीलाई बिस्तापित गरी प्रधानमन्त्री बन्नुभएका कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री बनेपछि पहिलो पटक बालकोट पुग्नुभएको हो ।

सत्तामा पुगेलगत्तै इतिहामै कलंक पोतेर दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले बिभाजन गराउने खलनायकका रुपमा परिचित प्रधानमन्त्री देउवा आफ्नो निवासमा आइपुग्दा ओलीले हार्दिकतापुवर्क स्वागत गर्नुभयो । गैरसांसदलाई संस्दमा राखेर सहमति संभव नभएको बटमलाइन पनि सुनाइ दिनुभयो ।

तस्विरमा हेर्नाेस स्वागतदेखि बिदाइसम्मका झलक (तस्विरहरु : राजन काफ्ले, एमाले अध्यक्ष ओलीका नीजि सचिवालय)