झापा, पुस २४ । नेकपा एमाले झापाको अध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको १० औं अधिवेशनबाट अध्यक्षमा कार्की सर्वसम्मत चुनिनु भएको हो ।
यसैगरी उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल तथा उपसचिब चन्द्र श्रेष्ठ, र अशा राजबवशी सर्वसम्मत चयन हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्