जनता टाइम्स

१८ फाल्गुन २०७८, बुधबार १५:४९

भोलि ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं, १७ फागुन । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।