काठमाडौं, २७ फागुन । क्रान्तिकारी छविका कारण विश्वभरि चर्चा पाएका चे ग्वेभारालाई मार्न गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु भएको छ।मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। तेरान ८० वर्षका थिए। लामो समयदेखि बिरामी रहेका तेरानको बिहीबार मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ।
चे ग्वेभारालाई गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु













प्रतिक्रिया दिनुहोस्