काठमाडौं, चैत्र २१ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुनुभएको छ ।भारत सरकारको मन्त्रिपरिषद्को बैठकले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको विदेश मन्त्रालयले जनाएको छ । सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गरेका क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रूपमा काम गरिसक्नुभएको छ ।यस्तै क्वात्रासँग तीन वर्ष अमेरिकी राजदूत भएर काम गरेको अनुभवसमेत रहेको छ ।
नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको विदेश सचिवमा नियुक्त













प्रतिक्रिया दिनुहोस्